वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
नेपाल सरकार मन्त्रिपरिषद्को मिति 2082।03।22 गतेको निर्णय बमोजिम साविकको जलस्रोत अनुसन्धान तथा विकास केन्द्र, जल तथा ऊर्जा आयोगको सचिवालयमा समाहित भई, जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत रहने गरी यस जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रको स्थापना भएको हो।यसको कार्यालय पुल्चोक स्थित श्रीमहल परिसरमा रहेको छ।यस केन्द्रको नेतृत्व सह-सचिव (रा.प. प्रथम प्रा.) बाट हुने व्यवस्था छ।